Wednesday, July 31, 2013

 २०७०साउन १७
 
 मेष प्रेममा धोका हुने छ । सामाजिक कार्य बाट फाइदा हुने छ । रमाइलो यात्राले मन रमाउने छ ।

वृष व्यवसायमा प्रगतिहुने छ । साथिभाइ बाट सहयोग  मिल्ने छ ।  भाग्यले साथ दिने छ ।

मिथुन मान सम्मान मिल्ने छ । विद्यामा प्रगति हुने छ  । सन्तान बाट फाइदाहुने छ ।
 
कर्कट । नसोचेको ठाउमा धन खर्च हुने छ । कान्ति क्षय हुने छ । काममा सावधानि अपनाउनु होला ।

सिंह विद्यामा सामान्य सफलता । घुमफिर मा दिन वित्ने छ । । स्वासप्रश्वास
सम्बन्धी समस्या आउन सक्छ ।

कन्या प्रेम प्रस्ताव आउन सक्छ । सोचे अनुरुप काम बन्ने छन । साथिभाइ संगको भेटले मन रमाउने छ ।

तुला  प्रेम सम्बन्ध त्यति राम्रो मान्न सकिन्न ।  यात्रा मा लाभ ल्निे छ । विश्वास गरेकाले धोका दिन सक्छन ।

वृश्चिक व्यापार व्यवसाय सन्तोश जनक रहने छ ।   मित्र बाट असहयोग हुने छ । परिवारमा बेमेल रहने छ ।                                        

धनु बोलिको प्रभावले धेरै काम बन्ने छन । कार्य सिद्घिको योग रहेको छ  । स्वास्थ्यमा समस्यादेखा पर्ने छ ।

मकर अनावस्यक  खचर््ाको योग रहेको छ । उमङ्ग बढेर जाने छ ।  राज्य बाट हानि हुने छ ।

कुम्भ  । पराक्रम बढने छ ।  पतिपत्नि सगंको सम्वन्ध राम्रो रहने छ । नयाँ वस्त्र प्राप्तिको योग रहेको छ ।
                                        
 मिन  व्यापार व्यवसाय सन्तोश जनक ह’ने छ । मांगलिक कार्य ह’नेछ । मिष्ठान्न भोजनको प्राप्ति ह’नेछ ।

No comments:

Post a Comment