आज मिति २०७० साउन २४ गते बिहिवार मेष राशि, समय मध्यम फलदायी रहेको छ । आलस्यता बढने छ । सामाजिक कार्यमा मन जाने छ ।
वृष राशि, विद्यामा प्रगति हुने छ । गरेकाका ममा सफलता मिल्ने छ । कान्ती क्षय हुने छ ।
मिथुन राशि सकरात्मक सोच बाट दिन रमाइलो हुने छ । मान सम्मान प्राप्त हुने छ । रमाइलो भ्रमण हुने छ ।
कर्कट राशि होटल सम्बन्धी कार्य बाट लाभ मिल्ने छ । छोटो दुरी को यात्रा हुने छ ।
सिंह आर्थिक करोवारमा सजक रहनु होला । मिष्ठान्न भोजनको पनि योग रहेको छ ।
कन्या अपुरा कामहरु बन्नेछन् । साथ साथै अध्ययन अध्यापनमा रुचि बड्ने छ ।
,
तुला आज प्रतिकुल समय रहेको छ । , हातमा परेका कामहरु उम्कन सक्छन ।
वृश्चिक मनमा अनेक कुराले डेरा जमाउने छ । साथि भाइ बाट सहयोग मिल्ने छ । यात्रा मा समस्या हुने छ ।
धनु प्रेम प्रस्ताव आउन सक्छ । स्वास्थ्यमा गडबड हुन सक्छ, । खान–पीनमा सजक रहनु होला ।
मकर । प्रतिकुल समय रहेको छ । तपाईं आज सजक रहनुहोला
कुम्भ कुनै पनि नयां काम नथाल्नु होला । सवारी साधन संग पनि होस पु¥याउनु होला । चोट पटक लाग्न सक्छ ।
मीन अरुलाइ समय दिएर खुशी रहनु हुने दिन छ, । काम अनुसार जस पाउने सम्भावाना कमरहेको छ ।
No comments:
Post a Comment