आज मिति २०७० साउन २१ गतेमेष ः सामान्य चोटपटक लाग्न सक्छ । सरकारी जागिर को सम्भावना रहेको छ । विद्यामा प्रगति हुने छ ।
वृष ः स्वास्थ्यमा ख्याल गर्नु होला । आम्दानिका नया स्रोत बन्ने छन् । सोच विचार पु¥याएर काम गर्नु होला
मिथुन ः सफल भइने छ । प्रतियोगितामा भाग लिनको लागि समय राम्रो छ ।
कुनै कुराले गर्दा मन असान्त रहने छ ।
कर्कट ः पति पत्नि विच मन मुटाव हुन सक्छ । स्वास्थ्यमा ख्याल राख्नु पर्ने छ । जागिर प्राप्तिको योग परेको छ ।
सिहं ः स्थान परिवर्तनको योग रहेको छ । खर्च बढने छ । साना तिना समस्या आइपर्ने छन ।
कन्या ः आम्दानिको स्रोत घट्ने छ । उपहार प्राप्तिको योग परेको छ । बहान सुखको योग परेको छ ।
तुला ः विद्यामा सफलता । कर्म गरेअनुसार फल मिल्ने छ ।
परिवारमा माधुर्यता बढने छ ।
वृश्चिक मनमा अनेक कुराले डेरा जमाउने छ । साथि भाइ बाट सहयोग मिल्ने छ । यात्रा मा समस्या हुने छ ।
धनु प्रेम प्रस्ताव आउन सक्छ । स्वास्थ्यमा गडबड हुन सक्छ, । खान–पीनमा सजक रहनु होला ।
मकर ः मानसिक तनाव बढने, काममा असन्तुष्टी उत्पन्न हुने छ । परिवारमा बेमेल रहने छ ।
कुम्भ ः उच्च मनोवल बनाएर काम गर्नु राम्रो हुनेछ । विद्यामा सोचेजति सफलता मिल्ने छैन । चोट पटकको सम्भावना रहेको छ ।
मिन ः खर्च बढने छ । पेट सम्बन्धि रोगले सताउन सक्छ सजग रहनु होला । नया कामको थालनि नगर्नु नै वेस हुनेछ ।
No comments:
Post a Comment