आज मिति २०७० साउन २० गतेमेष भाग्यले साथ दिने छ । नयाँ कामको अवसर मिल्ने छ । यात्रा हुन सक्छ ।
वृष मानसिक तनाव बढ्ने । काममा अवरोध आउन सक्छ । मध्यम फलदायी रहेको छ ।
मिथुन व्यवसायमा सफलता मिल्न्े छ । प्रेममा मिलन हुने छ। इष्ट मित्र सगँ भेट हुने छ ।
कर्कट स्वथ्य मा बाधा हुने छ । शत्रुले काम बिगर्ने । धैर्य हुनु जरुरी छ ।
सिंह विद्या मा प्रगति ,। सोच्ने शक्ती बढने छ । प्रशंसा गर्ने हरु धैरे हुने छन ्
कन्या मिश्रित फलदायी समय छ । नयाँ सोचाइ हरु बढ्ने छन ् । विद्या मा सामान्य देखिन छ ।
तुला अलमलमा समय बित्ने छ । बौद्घिक कार्यमा सफलता मिल्ने छ । व्यर्थ भ्रमण हुने छ ।
वृश्चिक धन कमाउने अवसर मिल्ने छ । बोलीको प्रभाव बढ्ने छ । दिन आनन्दमय रहने छ ।
धनु मन आनन्दीत रहने छ । कार्य सिद्घिको योग रहेको छ । दाजु भाइको सहयोग मिल्ने छ ।
मकर खर्च वृद्घि हुने छ । चिन्ता बढने छ । अनेक समस्याले सताउने छ ।
कुम्भ आयमा वृद्घि हुने छ । मिष्ठान भोजनको प्राप्ती हुने छ । नयाँ ठाउँको भ्रमण हुने छ ।
मिन दिन अनुकुल मय रहेको छ । विश्वास गर्ने हरु धेरै हुने छन् । छोटो दूरीको यात्रा हुनेछ ।
No comments:
Post a Comment