Saturday, August 10, 2013

आज मिति २०७० साउन २६ गते आइतबार

मेषः सवै ले भरोशा गर्ने छन । सोचेर काम गर्नु होला । फलदायी  दिन रहने छ ।


वृष समय अनुकुल रहेको छ । अरुको विश्वाश नगर्नु होला । लेनदेन मा विबाद हुन सक्छ ।

मिथुनः काममा सफलता मिल्ने छ । स्वास्थ्य समस्या अउन सक्छ । अरुको मन जित्न सकिन छ ।

कर्कट ःसानै प्रयासले ठुला काम बन्ने छ । विद्यामा प्रगति हुने छ  । धेरै काम बन्ने छन ।

स्रिहः  नयाँ मित्रको सहयोगले काम बन्ने छ । प्रेममा विवाद पर्न सक्छ ।
 प्रिय भइने छ ।

कन्या मित्र बाट धोका हुन सक्छ । काममा सफलता मिल्ने छै ।  सोच बिचार गरेर मात्र काम गर्नु होला ।


 तुला ःराज्य पक्ष बाट लाभ मिल्ने छ  । खचर््ा बढने छ । अवरोद आउनाले  मनमा तनाव बढने छ ।

वृश्चिक ः  पराक्रम बढ्ने छ ।  अधूरा काम बन्ने छन्  । कार्य विवाद हुने छ ।

धनु ः नैराश्यता बढ्ने छ । रमाइलो गर्न मन लाग्ने छ । स्वास्थयमा बाधा सुधार हुने छ ।

 मकरः धर्म मन जाने छ  । अरुको मन जित्न सकिने छ । व्यवसाय मा प्रगति हुने छ ।

कुम्भ् ा प्रेम मा सफलता मिल्ने छ । सहयोगी हरु बढने छन  । दिन रमाइलो सगं वित्ने छ ।

मिन ः सबै ले प्रशंसा गर्ने छन  । धन आर्जन गर्ने अवसर जुटने छ । परिवारको सहयो मिल्न

Thursday, August 8, 2013


आज मिति २०७० साउन २५ गते शुक्रवार




मेष: आजको दिन तपाईंकालागि राम्रो छ । नंया नया कामका स्रोत पनि फेला पर्लान । आर्थिक पक्ष पनि आज सन्तोष
जनक रहेको छ

वृष : पराक्रको गति तिव्र हुने छ । दाजु भाइको सहयोग मिल्ने छ रमाइलो यात्रा हुने छ

मिथुनः मित्र बाट खुसिको समाचर सुन्नपाइएला ।  । शत्रु बाट पिढा  हुने छ ।

कर्कट ः खेलकुद र परीक्षमा सफल भइने छ । समाजमा प्रतिष्ठा पाइने छ ।
     टाठाको मित्रबाट सुखद समाचार आउने छ ।

सिंह ः समय मध्यम फलदायी रहेको छ । धनका लागि अनावस्यक दौडधुप पर्ला ।
साझेदार सगँ मिलेर काम गर्नु होला ।

कन्या ः घरपरिवार बाट कम सन्तोष मिल्ने छ । नियमित आर्थिक लाभ मिल्ने छ ।
शैक्षिक र प्राज्ञिक क्षेत्रमा प्रगति हुने छ ।

तुला ः प्राविधिक पक्ष सबल बन्ने छ । पे्रममा मिलन हुने छ । अवसरको खोजिमा दिन बित्ने छ ।


वृश्चिक: समय अनुकुल रहेको छ । अरुको विश्वाश नगर्नु होला । लेनदेन मा विबाद हुन सक्छ ।

धनु: काममा सफलता मिल्ने छ । स्वास्थ्य समस्या अउन सक्छ । अरुको मन जित्न सकिन छ ।

मकर: सानै प्रयासले ठुला काम बन्ने छ । विद्यामा प्रगति हुने छ  । धेरै काम बन्ने छन ।

 कुम्भ ः  पतिपत्नीबिच सम्बन्ध राम्रो रहनेछ । बैदेशिक सहयो प्राप्त हुने छ । क्रोध बढने छ

मीन:भाग्यले साथ दिने छ ।  बोलिको प्रभाव बढने छ । मान सम्मान पाइने छ ।



Wednesday, August 7, 2013

आज मिति २०७० साउन २४ गते बिहिवार


मेष राशि, समय मध्यम फलदायी रहेको छ । आलस्यता बढने छ । सामाजिक कार्यमा मन जाने छ ।

वृष राशि, विद्यामा प्रगति हुने छ । गरेकाका ममा सफलता मिल्ने छ । कान्ती क्षय हुने छ । 

मिथुन राशि सकरात्मक सोच बाट दिन रमाइलो हुने छ । मान सम्मान प्राप्त हुने छ । रमाइलो भ्रमण हुने छ । 

कर्कट राशि होटल सम्बन्धी कार्य बाट लाभ मिल्ने छ । छोटो दुरी को यात्रा हुने छ । 

सिंह आर्थिक करोवारमा सजक रहनु होला । मिष्ठान्न भोजनको पनि योग रहेको छ ।

कन्या अपुरा कामहरु बन्नेछन् । साथ साथै अध्ययन अध्यापनमा रुचि बड्ने  छ ।
,
तुला  आज प्रतिकुल समय रहेको छ । ,  हातमा परेका कामहरु उम्कन सक्छन ।

वृश्चिक  मनमा अनेक कुराले डेरा जमाउने छ । साथि भाइ बाट सहयोग मिल्ने छ । यात्रा मा समस्या हुने छ ।

धनु प्रेम प्रस्ताव आउन सक्छ । स्वास्थ्यमा गडबड हुन सक्छ, ।  खान–पीनमा  सजक रहनु होला ।

मकर   । प्रतिकुल समय रहेको छ । तपाईं आज सजक रहनुहोला

कुम्भ कुनै पनि नयां काम नथाल्नु होला ।  सवारी साधन संग पनि होस पु¥याउनु होला । चोट पटक लाग्न सक्छ ।

मीन  अरुलाइ समय दिएर खुशी रहनु हुने दिन छ, ।  काम अनुसार जस पाउने  सम्भावाना कमरहेको छ ।

Monday, August 5, 2013

आज मिति २०७० साउन २२ मंगलबार
 
 मेष ः सोचे अनुरुप काम बन्ने छ । भाग्यले साथ दिने छ ।  सरकारि क्षेत्रतिर झुकाव बढने छ ।  

वृष ः पदोन्नती हुने साथै मान सम्मान मिल्ने छ । साथि भाइ इष्ट मित्र वाट धोका हुन सक्छ ।  सजग रहनु होला ।

मिथुन ः  नसोचेको ठाउमा खर्च हुनेछ । प्रेममा सफलता मिल्ने देखिन्छ । विद्यामा सामान्य सफलता ।

कर्कट ः  सरकारि क्षेत्रमा भने राम्रै देखिन्छ । स्वासप्रश्वास सम्बन्धी समस्या आउन सक्छ । बोलिको प्रसंसा बढने छ ।  

सिंह ः  सरकारि क्षेत्रतिर झुकाव बढने छ । सोचे अनुरुप काम बन्ने छन । साथिभाइ संगको भेटले मन रमाउने छ ।

कन्या ः  प्रेम सम्बन्ध त्यति राम्रो मान्न सकिन्न । आलस्यता बढने छ । विश्वास गरेकाले धोका दिन सक्छन ।

तुला ः  ब्यापार ब्यवसाय राम्रो हुनेछ । मांगलिक कार्य हुनेछ । मिष्ठान्न भोजनको प्राप्ति हुनेछ ।

बृश्चिक ः  बोलिको प्रभावले धेरै काम बन्ने छन । दाजुभाइ संग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्य अनुकुल रहने छ ।

 धनु ः आगमनले मन प्रशन्न हुने छ । मुद्दा मामला लाग्न सक्छ । तर जित भने आफ्नै हुनेछ ।

मकर ः  मानसिक तनाव बढने, काममा असन्तुष्टी उत्पन्न हुने छ । परिवारमा बेमेल रहने छ ।

कुम्भ ः उच्च मनोवल बनाएर काम गर्नु राम्रो हुनेछ । विद्यामा सोचेजति सफलता मिल्ने छैन । चोट पटकको सम्भावना रहेको छ ।

मिन ः  खर्च बढने छ । पेट सम्बन्धि रोगले सताउन सक्छ सजग रहनु होला । नया कामको थालनि नगर्नु नै वेस हुनेछ ।

Sunday, August 4, 2013

 आज मिति २०७० साउन २१ गते


मेष ः  सामान्य चोटपटक लाग्न सक्छ । सरकारी जागिर को सम्भावना रहेको छ । विद्यामा प्रगति हुने छ ।

वृष ः  स्वास्थ्यमा ख्याल गर्नु होला । आम्दानिका नया स्रोत बन्ने छन् । सोच विचार पु¥याएर काम गर्नु होला

मिथुन ः सफल भइने छ । प्रतियोगितामा भाग लिनको लागि समय राम्रो छ ।
कुनै कुराले गर्दा मन असान्त रहने छ ।

कर्कट ः  पति पत्नि विच मन मुटाव हुन सक्छ । स्वास्थ्यमा ख्याल राख्नु पर्ने छ । जागिर प्राप्तिको योग परेको छ ।

सिहं ः स्थान परिवर्तनको योग रहेको छ । खर्च बढने छ । साना तिना समस्या आइपर्ने छन ।

कन्या ः  आम्दानिको स्रोत घट्ने छ । उपहार प्राप्तिको योग परेको छ । बहान सुखको योग परेको छ ।

तुला ः  विद्यामा सफलता । कर्म गरेअनुसार फल मिल्ने छ ।
 परिवारमा माधुर्यता बढने छ ।

 वृश्चिक  मनमा अनेक कुराले डेरा जमाउने छ । साथि भाइ बाट सहयोग मिल्ने छ । यात्रा मा समस्या हुने छ ।

धनु प्रेम प्रस्ताव आउन सक्छ । स्वास्थ्यमा गडबड हुन सक्छ, ।  खान–पीनमा  सजक रहनु होला ।


मकर ः  मानसिक तनाव बढने, काममा असन्तुष्टी उत्पन्न हुने छ । परिवारमा बेमेल रहने छ ।

कुम्भ ः उच्च मनोवल बनाएर काम गर्नु राम्रो हुनेछ । विद्यामा सोचेजति सफलता मिल्ने छैन । चोट पटकको सम्भावना रहेको छ ।

मिन ः  खर्च बढने छ । पेट सम्बन्धि रोगले सताउन सक्छ सजग रहनु होला । नया कामको थालनि नगर्नु नै वेस हुनेछ ।

Saturday, August 3, 2013

आज मिति २०७० साउन २० गते

मेष   भाग्यले साथ दिने छ । नयाँ कामको अवसर मिल्ने छ । यात्रा हुन सक्छ ।


वृष  मानसिक तनाव बढ्ने । काममा अवरोध आउन सक्छ । मध्यम फलदायी रहेको छ ।

मिथुन  व्यवसायमा सफलता मिल्न्े छ । प्रेममा मिलन हुने छ। इष्ट मित्र सगँ भेट हुने छ ।

कर्कट   स्वथ्य मा बाधा हुने छ । शत्रुले काम बिगर्ने । धैर्य हुनु जरुरी छ ।

सिंह  विद्या मा प्रगति ,। सोच्ने शक्ती बढने छ । प्रशंसा गर्ने हरु धैरे हुने छन ्

कन्या मिश्रित फलदायी समय छ । नयाँ सोचाइ हरु बढ्ने छन ् । विद्या मा सामान्य देखिन छ ।

तुला  अलमलमा समय बित्ने छ । बौद्घिक कार्यमा सफलता मिल्ने छ । व्यर्थ भ्रमण हुने छ ।

वृश्चिक  धन कमाउने अवसर मिल्ने छ । बोलीको प्रभाव बढ्ने छ । दिन आनन्दमय रहने छ ।

 धनु   मन आनन्दीत रहने छ । कार्य सिद्घिको योग रहेको छ । दाजु भाइको सहयोग मिल्ने छ ।

मकर  खर्च वृद्घि हुने छ । चिन्ता बढने छ । अनेक समस्याले सताउने छ ।

कुम्भ आयमा वृद्घि हुने छ । मिष्ठान भोजनको प्राप्ती हुने छ । नयाँ ठाउँको भ्रमण हुने छ ।

मिन  दिन अनुकुल मय रहेको छ । विश्वास गर्ने हरु धेरै हुने छन् । छोटो दूरीको यात्रा हुनेछ ।
रानी मुखर्जी कुण्डली

Thursday, August 1, 2013

 
 आज मिति २०७० साउन १८


 मेष ः लाभ र चिन्तामा वृद्धि हुने छ । सामाजिक प्रतिष्ठामा कमि आउनेछ । कान्ति क्षय हुने छ ।

वृष ः रोजगारिको नयाँ अवसर मिल्ने छ । सामाजिक कार्यमा प्रगति हुने छ। पठनपाठनमा रुचिबढने छ ।

मिथुन ः सरकारी कार्यबाट लाभ मिल्ने छ । छोटो तर रमाइलो यात्रा हुने छ । स्वास्थ्य तर्फ ध्यानदिनु होला ।

कर्कट ः आयव्यय बराबर रहने छ । मनमा भय र अपप्रसन्ता बढने छ । दिदिबहिनिको सहयो मिल्ने छ । 

सिंह ः सामान र भुमि किनबेचमा लाभ हुने छ । पारिवारिक सहयोग मिल्ने छ । शिक्षा क्षेत्र कमजोर रहने छ ।

कन्या ः यथास्थितिप्रति निराशा र बैचारिक बिचलन आउने छ । शत्रु बर्ग बाट त्रास  ।
मित्र बाट धोका हुने छ ।

तुला ः सहि कार्यमा धन खर्च हुने छ । असजिला कामकाज रअवरोद सजिलै समाधान हुने छ । मनमा प्रसन्ता बढने छ ।
वृश्चिक ः खर्च बढन ेछ । व्यापारि बर्गका लागि समय राम्रो रहेको छ । राजनीतिमा सामान्य विवाद आउने छ ।

धनु ः शत्रुहरु निस्क्रिय रहने छन । धन हानि हुने छ । शैक्षिक कार्यमा प्रगति हुने छ ।

मकर ः आकस्मिक धन लाभ हुने छ । स्वास्थ्यमा क्रमिक सुधार हुने छ । फलदायी यात्रा को सम्भावना रहेको छ ।

कुम्भ ः समय अत्यन्त राम्रो रहेको छ । काम गर्ने जोस जाँगर बढने छ । आर्थिक क्षेत्र राम्रो रहेको छ ।

मिन ः गुप्त शत्रु सक्रिय रहे छन । मित्र मिलन र प्रेम प्रस्तावको विशेष योग रहेको छ ।
समय चिनेर काम गर्नु होला ।                            

Wednesday, July 31, 2013

 २०७०साउन १७
 
 मेष प्रेममा धोका हुने छ । सामाजिक कार्य बाट फाइदा हुने छ । रमाइलो यात्राले मन रमाउने छ ।

वृष व्यवसायमा प्रगतिहुने छ । साथिभाइ बाट सहयोग  मिल्ने छ ।  भाग्यले साथ दिने छ ।

मिथुन मान सम्मान मिल्ने छ । विद्यामा प्रगति हुने छ  । सन्तान बाट फाइदाहुने छ ।
 
कर्कट । नसोचेको ठाउमा धन खर्च हुने छ । कान्ति क्षय हुने छ । काममा सावधानि अपनाउनु होला ।

सिंह विद्यामा सामान्य सफलता । घुमफिर मा दिन वित्ने छ । । स्वासप्रश्वास
सम्बन्धी समस्या आउन सक्छ ।

कन्या प्रेम प्रस्ताव आउन सक्छ । सोचे अनुरुप काम बन्ने छन । साथिभाइ संगको भेटले मन रमाउने छ ।

तुला  प्रेम सम्बन्ध त्यति राम्रो मान्न सकिन्न ।  यात्रा मा लाभ ल्निे छ । विश्वास गरेकाले धोका दिन सक्छन ।

वृश्चिक व्यापार व्यवसाय सन्तोश जनक रहने छ ।   मित्र बाट असहयोग हुने छ । परिवारमा बेमेल रहने छ ।                                        

धनु बोलिको प्रभावले धेरै काम बन्ने छन । कार्य सिद्घिको योग रहेको छ  । स्वास्थ्यमा समस्यादेखा पर्ने छ ।

मकर अनावस्यक  खचर््ाको योग रहेको छ । उमङ्ग बढेर जाने छ ।  राज्य बाट हानि हुने छ ।

कुम्भ  । पराक्रम बढने छ ।  पतिपत्नि सगंको सम्वन्ध राम्रो रहने छ । नयाँ वस्त्र प्राप्तिको योग रहेको छ ।
                                        
 मिन  व्यापार व्यवसाय सन्तोश जनक ह’ने छ । मांगलिक कार्य ह’नेछ । मिष्ठान्न भोजनको प्राप्ति ह’नेछ ।

Tuesday, July 30, 2013

 आज मिति २०७० साउन १६ गते बुधवार
सन् २०१३ जुलाई ३१
श्रावणकृष्ण पक्ष




मेष ः वौद्धिक पक्ष कमजोर रहने छ । धार्मिक यात्रा हुने छ । आय भन्दा व्यय बढी हुने छ

Monday, July 29, 2013

Sunday, July 28, 2013

ऐश्वर्या राय कुण्डली

Add caption

Saturday, July 27, 2013



2070-04-13 आजको राशिफल

मेष ः दाम्पत्य जीवनमा उतारचढाव आउने छ । शैक्षिक क्षेत्र राम्रो रहने छ ।

वृष ःरोजगारीमा नयाँअयाम अउने छ । साहित्यिक क्षेत्रमा प्रगति हुने छ । मान बढने छ ।

मिथुन ःरमाइलो भ्रमण हुने छ । शिक्षा क्षेत्रमा लगानि हुने छ । स्वास्थ्य समस्या देखापर्ने छ ।

कर्कट ः नयाँ जागिरको अवसर मिल्ने छ । मित्र सगँ मिलन हुने छ । व्यवसायमा प्रगति हुने छ ।

सिंह ः कार्य परिर्वतन हुने छ । राजकार्य लाभ मिल्ने छ । विद्यामा प्रगति हुने छ ।

कन्या ः भाग्यको उदय हुने छ । राजनीतिमा खिचातानि बढने छ । अर्थ लाभ र विजय हुने छ ।

तुला नयाँ जागिरको अवसर मिल्ने छ । विद्यामा प्रगति हुने छ । अवसर हरु प्रसस्तै अउने छन,

वृश्चिक शिक्षा प्रगति हुने छ । लामो यात्रा हुने छ । प्रेमिका सगँको भेटले मन रमाउने छ ।

धनु पठनपाठनमा रुचि बढने छ ।सन्तान सुखकोयोग रहेको छ । यस कीर्ति फैलने छ ।

मकर टाउको दुख्ने समस्याले सताउने छ । कुटनितिक कार्यमा फइदाहुने छ । राजनीतिमा प्रगति हुने छ

कुम्भ ः पतिपत्नीबिच सम्बन्ध राम्रो रहनेछ । बैदेशिक सहयो प्राप्त हुने छ । क्रोध बढने छ

मीन : भाग्यले साथ दिने छ । बोलिको प्रभाव बढने छ । मान सम्मान
प्राप्त हुने छ

Friday, July 26, 2013

जानिए होटल व्यवसाय में सफलता के ज्योतिषीय योग


आजकल होटल व्यवसाय काफी विकसित होता जा रहा है। आये दिन मल्टी स्टारर्र होटल खुल रहे हैं। इन्हें सही तरह से चलाने के लिए प्रबंधक की न्युक्ति की जाती है। जो व्यक्ति इस क्षेत्र में कैरियर बनाना चाहते हैं उनके लिए होटल मैनेजमेंट का कोर्स करना आवश्यक होता है। इस कोर्स को करने के लिए काफी धन खर्च करना होता है। अगर आप इस क्षेत्र में कैरियर बनाना चाहते हैं तो अपनी कुण्डली से यह देख लेना चाहिए कि आपके लिए इसमें सफलता की कितनी संभावना है।
अत्याधुनिक सुसज्जित फाइव स्टार होटल का जिक्र होते ही हमारे जेहन में एक ऐसी जगह की तस्वीर उभरती है जहाँ खाने-पीने से लेकर हर प्रकार की सुविधा एवं ठहरने की उत्तम व्यवस्था होती है। यहाँ ठहरने वालों को उचित आराम और सुविधाएँ मिलें इसके लिए छोटी से छोटी बात का ध्यान रखा जाता है। इसीलिए उच्च होटल व्यवसाय में बहुत अधिक धन की आवश्यकता होती है और यदि इतना धन लगाकर भी सफलता मिले तो सब किया कराया बेकार हो जाता है। तो आइए जानते हैं कि इस क्षेत्र में सफलता के योग किस प्रकार कुंडली में बैठे ग्रहों से सुनिश्चित होते हैं।

यह व्यवसाय शुक्र, बुध, मंगल से प्रेरित है। व्यवसाय भाव दशम, लग्न, द्वितीय, तृतीय, चतुर्थ भाव एकादश भाव विशेष महत्व रखते हैं। दशम भाव उच्च व्यवसाय का भाव है तो दशम से सप्तम जनता से संबंधित भाव हैं। व्यापार जनता से संबंधित है अतः इनका संबंध होना भी परम आवश्यक है।

द्वितीय भाव वाणी का है। यदि व्यापारी की वाणी ठीक नहीं होगी तो व्यापार चौपट हो जाएगा। लग्न स्वयं की स्थिति को दर्शाता है एकादश भाव आय का है तो तृतीय भाव पराक्रम का है। इन सबका इस व्यवसाय में विशेष योगदान रहता है। अब आता है नवम भाव, इन सबके होने के साथ यदि नवम भाव का स्वामी भी मित्र स्वराशि उच्च का हो या उपरोक्त में से किसी भी एक या अनेक भावों के स्वामी के साथ संबंधित हो तो सोने पे सुहागा वाली बात होती है।

होटल व्यवसाय के लिए सबसे उत्तम लग्न वृषभ, तुला, मिथुन तथा सिंह है, क्योंकि वृषभ लग्न स्थिर है वहीं तुला लग्न चर है। मिथुन द्विस्वभाव वाला सिंह भी स्थिर लग्न है, लेकिन इनके स्वामियों का सबसे बड़ा योगदान इस व्यवसाय में महत्व रखता है। वृषभ लग्न हो लग्नेश शुक्र उच्च का होकर एकादश भाव में हो उसे पंचमेश धनेश बुध की पूर्ण दृष्टि हो तो ऐसा जातक उच्च होटल व्यवसाय में सफल होता है। यदि शनि स्वराशि मकर का हो तो और भी उत्तम सफलता पाने वाला होगा इसी प्रकार तृतीयेश लग्न में हो चतुर्थ भाव का स्वामी पंचम भाव में या चतुर्थ भाव में हो तो इस व्यवसाय में खूब सफलता मिलती है।

यदि किसी जातक का तुला लग्न हो लग्नेश चतुर्थ भाव में हो ता उसे दशमेश चंद्रमा की दृष्टि पड़ती हो या दशमेश के साथ हो तो वह जातक इस व्यवसाय में उत्तम सफलता पाने वाला होगा। किसी जातक का सिंह लग्न हो दशमेश शुक्र चतुर्थ भाव में मंगल के साथ हो तो वह अनेक होटलों का मालिक होगा। मिथुन लग्र वालों के लिए पंचमेश द्वादशेश शुक्र दशम में हो दशमेश उच्च का होकर द्वितीय भाव में हो तृतीयेश लग्नेश का संबंध चतुर्थ भाव में हो तो वह जातक उच्च होटल व्यवसाय में सफलता पाने वाला होगा।

शुक्र का संबंध यदि दशम भाव के स्वामी के साथ हो या लग्न के साथ हो या चतुर्थेश के साथ हो तब भी होटल व्यवसाय में उस जातक को सफलता मिलती है। चतुर्थ भाव जनता का है और यदि चतुर्थेश दशम भाव में हो एवं दशमेश लग्न में हो लग्नेश की दशम भाव पर दृष्टि पड़ती है तो तब भी वह जातक उच्च होटल व्यवसाय में सफलता पाता है।

द्वितीय वाणी भाव का स्वामी लग्नेश में हो तो ऐसा जातक अपनी वाणी के द्वारा सफल होता है। भाग्य भाव का स्वामी यदि चतुर्थ भाव के स्वामी के साथ हो शुक्र से संबंध हो या युति बनाता हो तब भी वह जातक होटल व्यवसाय में सफल होता है। यदि द्वादश भाव में उच्च का शुक्र हो तो चतुर्थेश का संबंध लग्नेश से हो पंचमेश लग्न में हो दशमेश आय भाव में हो तो वह जातक अत्यधिक सफल होकर धनी बनता है।

Wednesday, July 24, 2013

आजको राशिफल

मेष (चू चे चो ला ली लु ले लो अ)
आज बिहीबार तपाईको समय राम्रो रहेको छ । मनमा हर्ष बढने छ । सामाजिक कार्यमा मन जाने छ ।

वृष (इ उ ए ‌ओ वा वी वु वे वो)
आज बिहीबार तपाईको पराक्रको गति तिव्र हुने छ । दाजु भाइको सहयोग मिल्ने छ रमाइलो यात्रा हुने छ

मिथुन (का कि कु घ ङ छ के को हा)

आज बिहीबार तपाईको मित्र बाट खुसिको समाचर सुन्नपाइएला । । शत्रु बाट पिढा हुने छ । प्रेम पक्षसबल बन्ने छ ।

कर्कट (ही हु हे हो डा डि डु डे डो)
आज बिहीबार तपाईको मकर रोग र शत्रु बढने छन । मित्र बाट धोका हुने छ । मनमन चिन्ता बढने छ ।

सिंह (मा मि मू मे मो टा टी टु टे)
आज बिहीबार तपाईको समय मध्यम फलदायी रहेको छ । लामोदुरीको यात्रा हुने छ । प्रेम सम्वन्ध राम्रो रहने छ ।

कन्या (टो प पी पु ष ण ठ पे मो)
आज बिहीबार तपाईको आर्थिक कारोबारमा सजक रहनुहोला । नयाँ काममा सफलता मिल्ने छ । बुद्धिको विकाश हने छ ।

तुला (र री रु रे रो ता ती तू ते)
आज बिहीबार तपाईको अरुको मन सजिलै जित्न सकिने छ । व्यवसायमा प्रगति हुनेछ । सोचेकाममा सफलता मिल्ने छ ।

वृश्चिक (तो ना नी न‍ू ने नो या यि यु)
आज बिहीबार तपाईको चोटपटको भयरहने छ । राज्य पक्षबाट हानि हने छ। प्रेममा धोका ह’ने छ ।

धनु (य यो भा भी भू ध फा ढ भे)

आज बिहीबार तपाईको पढाइमा जोढ दिनु उचित होला भाग्यले साथ दिने छ धर्ममा रुचि बढने छ

मकर (जो जा जी खी खू खे खो गा गी)
आज बिहीबार तपाईको मानसिक समस्याल ेसताउने छ महत्वपूर्ण काममा जोढनदिनुहोला आमदानि हुने छ

कुम्भ (गू गे गो सा सी सु से सो द)
आज बिहीबार तपाईको मनमा चिन्ता वढने छ रोकियका कामहरु बन्ने छन आफन्त को सहयो प्राप्त होला

मीन (दि दू थ भ ञ दे दो चा ची)
आज बिहीबार तपाईको मनमा चिन्ता वढने छ रोकियका कामहरु बन्ने छन आफन्त को सहयो प्राप्त होला