आज मिति २०७० साउन २५ गते शुक्रवार मेष: आजको दिन तपाईंकालागि राम्रो छ । नंया नया कामका स्रोत पनि फेला पर्लान । आर्थिक पक्ष पनि आज सन्तोष
जनक रहेको छ
वृष : पराक्रको गति तिव्र हुने छ । दाजु भाइको सहयोग मिल्ने छ रमाइलो यात्रा हुने छ
मिथुनः मित्र बाट खुसिको समाचर सुन्नपाइएला । । शत्रु बाट पिढा हुने छ ।
कर्कट ः खेलकुद र परीक्षमा सफल भइने छ । समाजमा प्रतिष्ठा पाइने छ ।
टाठाको मित्रबाट सुखद समाचार आउने छ ।
सिंह ः समय मध्यम फलदायी रहेको छ । धनका लागि अनावस्यक दौडधुप पर्ला ।
साझेदार सगँ मिलेर काम गर्नु होला ।
कन्या ः घरपरिवार बाट कम सन्तोष मिल्ने छ । नियमित आर्थिक लाभ मिल्ने छ ।
शैक्षिक र प्राज्ञिक क्षेत्रमा प्रगति हुने छ ।
तुला ः प्राविधिक पक्ष सबल बन्ने छ । पे्रममा मिलन हुने छ । अवसरको खोजिमा दिन बित्ने छ ।
वृश्चिक: समय अनुकुल रहेको छ । अरुको विश्वाश नगर्नु होला । लेनदेन मा विबाद हुन सक्छ ।
धनु: काममा सफलता मिल्ने छ । स्वास्थ्य समस्या अउन सक्छ । अरुको मन जित्न सकिन छ ।
मकर: सानै प्रयासले ठुला काम बन्ने छ । विद्यामा प्रगति हुने छ । धेरै काम बन्ने छन ।
कुम्भ ः पतिपत्नीबिच सम्बन्ध राम्रो रहनेछ । बैदेशिक सहयो प्राप्त हुने छ । क्रोध बढने छ
मीन:भाग्यले साथ दिने छ । बोलिको प्रभाव बढने छ । मान सम्मान पाइने छ ।
No comments:
Post a Comment