आज मिति २०७० साउन २२ मंगलबार
मेष ः सोचे अनुरुप काम बन्ने छ । भाग्यले साथ दिने छ । सरकारि क्षेत्रतिर झुकाव बढने छ ।
वृष ः पदोन्नती हुने साथै मान सम्मान मिल्ने छ । साथि भाइ इष्ट मित्र वाट धोका हुन सक्छ । सजग रहनु होला ।
मिथुन ः नसोचेको ठाउमा खर्च हुनेछ । प्रेममा सफलता मिल्ने देखिन्छ । विद्यामा सामान्य सफलता ।
कर्कट ः सरकारि क्षेत्रमा भने राम्रै देखिन्छ । स्वासप्रश्वास सम्बन्धी समस्या आउन सक्छ । बोलिको प्रसंसा बढने छ ।
सिंह ः सरकारि क्षेत्रतिर झुकाव बढने छ । सोचे अनुरुप काम बन्ने छन । साथिभाइ संगको भेटले मन रमाउने छ ।
कन्या ः प्रेम सम्बन्ध त्यति राम्रो मान्न सकिन्न । आलस्यता बढने छ । विश्वास गरेकाले धोका दिन सक्छन ।
तुला ः ब्यापार ब्यवसाय राम्रो हुनेछ । मांगलिक कार्य हुनेछ । मिष्ठान्न भोजनको प्राप्ति हुनेछ ।
बृश्चिक ः बोलिको प्रभावले धेरै काम बन्ने छन । दाजुभाइ संग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्य अनुकुल रहने छ ।
धनु ः आगमनले मन प्रशन्न हुने छ । मुद्दा मामला लाग्न सक्छ । तर जित भने आफ्नै हुनेछ ।
मकर ः मानसिक तनाव बढने, काममा असन्तुष्टी उत्पन्न हुने छ । परिवारमा बेमेल रहने छ ।
कुम्भ ः उच्च मनोवल बनाएर काम गर्नु राम्रो हुनेछ । विद्यामा सोचेजति सफलता मिल्ने छैन । चोट पटकको सम्भावना रहेको छ ।
मिन ः खर्च बढने छ । पेट सम्बन्धि रोगले सताउन सक्छ सजग रहनु होला । नया कामको थालनि नगर्नु नै वेस हुनेछ ।
No comments:
Post a Comment