आज मिति २०७० साउन २६ गते आइतबारमेषः सवै ले भरोशा गर्ने छन । सोचेर काम गर्नु होला । फलदायी दिन रहने छ ।
वृष समय अनुकुल रहेको छ । अरुको विश्वाश नगर्नु होला । लेनदेन मा विबाद हुन सक्छ ।
मिथुनः काममा सफलता मिल्ने छ । स्वास्थ्य समस्या अउन सक्छ । अरुको मन जित्न सकिन छ ।
कर्कट ःसानै प्रयासले ठुला काम बन्ने छ । विद्यामा प्रगति हुने छ । धेरै काम बन्ने छन ।
स्रिहः नयाँ मित्रको सहयोगले काम बन्ने छ । प्रेममा विवाद पर्न सक्छ ।
प्रिय भइने छ ।
कन्या मित्र बाट धोका हुन सक्छ । काममा सफलता मिल्ने छै । सोच बिचार गरेर मात्र काम गर्नु होला ।
तुला ःराज्य पक्ष बाट लाभ मिल्ने छ । खचर््ा बढने छ । अवरोद आउनाले मनमा तनाव बढने छ ।
वृश्चिक ः पराक्रम बढ्ने छ । अधूरा काम बन्ने छन् । कार्य विवाद हुने छ ।
धनु ः नैराश्यता बढ्ने छ । रमाइलो गर्न मन लाग्ने छ । स्वास्थयमा बाधा सुधार हुने छ ।
मकरः धर्म मन जाने छ । अरुको मन जित्न सकिने छ । व्यवसाय मा प्रगति हुने छ ।
कुम्भ् ा प्रेम मा सफलता मिल्ने छ । सहयोगी हरु बढने छन । दिन रमाइलो सगं वित्ने छ ।
मिन ः सबै ले प्रशंसा गर्ने छन । धन आर्जन गर्ने अवसर जुटने छ । परिवारको सहयो मिल्न





