Tuesday, July 30, 2013

 आज मिति २०७० साउन १६ गते बुधवार
सन् २०१३ जुलाई ३१
श्रावणकृष्ण पक्ष




मेष ः वौद्धिक पक्ष कमजोर रहने छ । धार्मिक यात्रा हुने छ । आय भन्दा व्यय बढी हुने छ


 वृष ः नयाँ रोजगारीको सिर्जना हुने छ । काम अनुसार लाभ मिल्ने छ । प्रतिष्ठा बढने छ ।

 मिथुन ः अनपेक्षित धन लाभ मिल्ने छ । पठनपाठनमा रुचि बढने छ । परिवारमा चिन्ता बढने छ ।

कर्कट ः प्रेममा तनाब बढने छ । स्थानपरिवर्तन र विदेश भ्रामणको सम्भावना रहेको छ । प्रतिस्पर्धीबाट नराम्रो कुरा सुन्नु पर्ने छ ।

सिह ः धर्मकर्ममा रुचि बढने छ । आत्मबल बढने छ । व्यवसायमा प्रगति हुने छ ।

कन्या ः व्यवसाय र व्यपारिकालागि समय मध्यम रहेको छ । धार्मिक यात्रा हुने छ ।
स्वास्थ्यमा प्रगति हुने छ ।

तुला ः सबै ले प्रशंसा गर्ने छन  । धन आर्जन गर्ने अवसर जुटने छ । परिवारको सहयो मिल्न

 वृश्चिक ः महिलाको सहयोग वाट नयाँ कमहरु हात लाग्ने देखिन्छ । जग्गा जमिन जोडने अवसर मिल्ने छ । विद्यामा सामान्य देखिन्छ ।

 धनु ः खर्च बढने छ । पेट सम्बन्धि रोगले सताउन सक्छ  । सजग रहनु होला ।

मकर ः नयाँ कामको थालनि नगर्नु नै वेस हुनेछ । सोचे अनुरुप काम बन्ने छ । भाग्यले साथ दिने छ ।

कुम्भ ः  पदोन्नती हुने छ ।  मान सम्मान मिल्ने छ । साथि भाइ इष्ट मित्र धोका

 मिन ः विद्यामा  प्रगति हुने छ । नसोचेको  ठाउमा धन खर्च हुनेछ । प्रेममा सफलता मिल्ने

No comments:

Post a Comment