आजको राशिफल
मेष (चू चे चो ला ली लु ले लो अ)
आज बिहीबार तपाईको समय राम्रो रहेको छ । मनमा हर्ष बढने छ । सामाजिक कार्यमा मन जाने छ ।
वृष (इ उ ए ओ वा वी वु वे वो)
आज बिहीबार तपाईको पराक्रको गति तिव्र हुने छ । दाजु भाइको सहयोग मिल्ने छ रमाइलो यात्रा हुने छ
मिथुन (का कि कु घ ङ छ के को हा)
आज बिहीबार तपाईको मित्र बाट खुसिको समाचर सुन्नपाइएला । । शत्रु बाट पिढा हुने छ । प्रेम पक्षसबल बन्ने छ ।
कर्कट (ही हु हे हो डा डि डु डे डो)
आज बिहीबार तपाईको मकर रोग र शत्रु बढने छन । मित्र बाट धोका हुने छ । मनमन चिन्ता बढने छ ।
सिंह (मा मि मू मे मो टा टी टु टे)
आज बिहीबार तपाईको समय मध्यम फलदायी रहेको छ । लामोदुरीको यात्रा हुने छ । प्रेम सम्वन्ध राम्रो रहने छ ।
कन्या (टो प पी पु ष ण ठ पे मो)
आज बिहीबार तपाईको आर्थिक कारोबारमा सजक रहनुहोला । नयाँ काममा सफलता मिल्ने छ । बुद्धिको विकाश हने छ ।
तुला (र री रु रे रो ता ती तू ते)
आज बिहीबार तपाईको अरुको मन सजिलै जित्न सकिने छ । व्यवसायमा प्रगति हुनेछ । सोचेकाममा सफलता मिल्ने छ ।
वृश्चिक (तो ना नी नू ने नो या यि यु)
आज बिहीबार तपाईको चोटपटको भयरहने छ । राज्य पक्षबाट हानि हने छ। प्रेममा धोका ह’ने छ ।
धनु (य यो भा भी भू ध फा ढ भे)
आज बिहीबार तपाईको पढाइमा जोढ दिनु उचित होला भाग्यले साथ दिने छ धर्ममा रुचि बढने छ
मकर (जो जा जी खी खू खे खो गा गी)
आज बिहीबार तपाईको मानसिक समस्याल ेसताउने छ महत्वपूर्ण काममा जोढनदिनुहोला आमदानि हुने छ
कुम्भ (गू गे गो सा सी सु से सो द)
आज बिहीबार तपाईको मनमा चिन्ता वढने छ रोकियका कामहरु बन्ने छन आफन्त को सहयो प्राप्त होला
मीन (दि दू थ भ ञ दे दो चा ची)
आज बिहीबार तपाईको मनमा चिन्ता वढने छ रोकियका कामहरु बन्ने छन आफन्त को सहयो प्राप्त होला
No comments:
Post a Comment